परराष्ट्रमन्त्री देउवा र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता


काठमाडौं – परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भारतीय राजदुत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् ।

मंगलबार बिहान सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री देउवासँग राजदुत श्रीवास्तवले भेटवार्ता गरेका हुन् ।

भेटमा राजदुत श्रीवास्तवले बधाई दिदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया