एमालेको मन्त्री फाइनल, योगेश र छविलाल विक ‘रिङआउट’ !

कस्ले कुन मन्त्रालय पाउने ?


काठमाडौं — नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकारमा जाने ८ मन्त्रीहरुको टुंगो लागेको छ । यसअघि फाइनल भनिएका योगेश भट्टराई र छविलाल विक भने मन्त्रीमण्डलमा अटाएका छैनन् ।

नेकपा एमालेका युवा नेता महेश बस्नेतका अनुसार नेकपा एमालेका विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री, पृथ्वीसुब्बा गुरुङ सञ्चार मन्त्री, मानवीर राई रक्षामन्त्री, विद्या भट्टराई शिक्षामन्त्री, देवेन्द्र दाहाल भौतिक योजनामन्त्री, राजकुमार गुप्ता संघीय मामिलामन्त्री, दामोदर भण्डारी उद्योगमन्त्री, बलराम अधिकारी भूमि व्यवस्था तथा सहकारी मन्त्री बन्ने भएका छन् ।

 

प्रतिक्रिया