
जनता जाग्नुहोस्, शक्ति देखाउने बेला आयो : प्रधानमन्त्री
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनता जाग्नुपर्ने बेला आएको बताएका छन् ।
उनले जनताले शक्ति देखाउने बेला आएको बताएका हुन् ।
जनता नजागे मुलुकमा संकट आउने प्रधानमन्त्रीले बताए ।
प्रतिनिधी सभाको आजको बैठकमा विश्वासको मत माग्ने क्रममा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।



कागजपत्र |
