पूर्व उपराष्ट्रपति पुन अस्वस्थ्य


काठमाडौं–पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन अस्वस्थ्य भएपछि अस्पताल पुगेका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि उनी स्वस्थ्य जाँचका लागि अस्पताल पुगेका हुन् ।

पुनलाई एक्कासी वान्ता भएपछि उनी अस्पताल पुगेका हुन् । पुनको एपिएफ अस्पतालमा उपचार भइरहेको सशस्त्र प्रहरी बलको मुख्यालयले जनाएको छ ।

प्रतिक्रिया