ओलीलाई प्रधानमन्त्रीमा समर्थन गर्ने काँग्रेसको निर्णय


काठमाडौं– नेपाली कांग्रेसको संसदीय दलको बैठकले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा समर्थन गर्ने निर्णय गरेको छ ।

आज बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले काँग्रेस–एमालेबीच भएको सहमती समेत अनुमोदन गरेको छ ।

कांग्रेसले २८ असारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मागेको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय समेत गरेको छ ।

 

प्रतिक्रिया