एमालेले सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलायो


काठमाडौं – नेकपा एमालेले संघीय सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएको छ । पार्टी मुख्यालय च्यासल, ललितपुरमा बसेको सचिवालय बैठकले मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

नेपाली कांग्रेस र एमालेबीच सत्ता साझेदारी गर्ने सहमति भएसँगै मन्त्रीहरु फिर्ता बोलाउने निर्णय भएको एक नेताले बताए ।

प्रतिक्रिया