देउवाले बोलाएको ओलीसहितको बैठकमा प्रचण्ड नजाने


काठमाडौं– नेपाली कांग्रेस सभापति सभापति शेरबहादुर देउवाले राष्ट्रिय सरकार निर्माण गर्ने भन्दै बोलाएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नजाने भएका छन् ।
देउवाले टेलिफोनमार्फत प्रधानमन्त्रीलाई बैठकमा बोलाएका थिए ।

प्रधानमन्त्रीको सचिवालयका एकजनाले भने,‘आफैलाई ढाल्न लागेको गठबन्धनमा प्रधानमन्त्री सहभागि हुने कुरा भएन् । अहिलेसम्म त नजाने भन्ने नै छ ।’
देउवाले आज साँझ एमालेसहित अन्य बैठक राखेका छन् ।

प्रतिक्रिया