एकीकृत समाजवादी र हामी एकै पार्टी बनाउँदैछौं : प्रचण्ड


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी र माओवादी एउटै मोर्चामा बसेर एउटै पार्टी बनाउने प्रयासमा रहेको बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले नेकपा एसका महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन यस्तो बताएका हुन् ।
उनले एकताका लागि महाधिवेशनले एकताको दिशामा ठोस निर्णय गर्ने अपेक्षा गरे । प्रचण्डले सबै कम्युनिष्टहरु एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया