

पत्रकार महासंघको निर्वाचन कार्यतालिका हेरफेर

काठमाडौं– नेपाल पत्रकार महासंघले आगामी असार २२ गते मतदान गर्नेगरी हुने निर्वाचनको कार्यतालिका हेरफेर भएको छ ।
महासंघको केन्द्रीय निर्वाचन समितिले आज निर्वाचन कार्यतालिका हेरफेर गरेको हो ।
निर्वाचन कार्यतालिकाअनुसार यही असार २२ गते मतदान गर्ने कार्यतालिका छ ।

