यस्तो छ नेपाल–खनाल पक्षीय एमालेले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)


काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेताद्वय माधव कुमार नेपाल र झलनाथ खनाल समूहको राष्ट्रिय भेलमा राजनीतिक प्रतिवेदन पेश गरिएको छ ।

बुधबारबाट ललितपुरको सानेमामा शुरु भएको राष्ट्रिय भेलामा ‘नेकपा एमालेको एकता बचाऔँ, कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ’ शीर्षकको आठ पृष्ठको प्रतिवेदन पेश गरिएको हो ।

यस्तो छ प्रतिवेदनको पूर्ण पाठः

प्रतिक्रिया