
देउडा गायिका रेखा जोशीलाई मातृशोक
काठमाडौं -लोकप्रिय देउडा गायिका रेखा जोशीलाई मातृशोक परेको छ । उनकी आमाको उपचारका क्रममा काठमाडौंमा निधन भएको हो ।
उनका सयौं देउडा गित चर्चित छन् ।
गायिका जोशीको स्थायी ठेगाना कञ्चनपुरको महेन्द्रनगर हो ।



कागजपत्र |
