सन्दीपले दिलाए सातौं सफलता


काठमाडाैं – सन्दीप लामिछानेले नेपाललाई साताैं सफलता दिलाएका छन् ।

लामिछानेले यस विकेटसँगै विकेट संख्या ९९ पुर्याएका छन् । अहिले बंगलादेश ७० रन बनाउँदा ७ विकेट गुमाइसकेको छ ।

प्रतिक्रिया