कप्तान रोहितले दिलाए छैटौं सफलता


काठमाडाैं – कप्तान रोहित पाैडेलले नेपाललाई छैटौं सफलता दिलाएका छन् ।

रोहित पौडेलले बंगलादेशका सकिल अल हसनलाई एलबीडब्लूको धरापमा पारेका हुन् ।

यो रोहितको दोस्रो विकेट हो । अहिले बंगलादेश ६१ रन बनाउँदा ६ विकेट गुमाइसकेको छ ।

प्रतिक्रिया