गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९७ करोड ८५ लाख (पूर्णपाठ)


काठमाडौँ – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का निम्ति करिब ३३ अर्ब रुपैयाँको बजेट ल्याएको छ ।

गण्डकीका आर्थिक मामिलामन्त्री टकराज गुरुङले ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँको बजेट शनिबार प्रदेशसभामा पेस गरेका हुन् ।

चालु आर्थिक वर्षको भन्दा यो बजेट ४५ करोड रुपैयाँले कम हो । चालु आर्थिक वर्षमा सरकारले ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

बजेटको पूर्णपाठ :

प्रतिक्रिया