नेपाललाई दिपेन्द्रले दिलाए पहिलो सफलता,डिकक १० रनमा आउट


काठमाडौं- आईसीसी टी–२० विश्वकप २०२४ मा दक्षिण अफ्रिकाको पहिलो विकेट पतन भएको छ । नेपालका लागि दिपेन्द्र ऐरिले पहिलो विकेट लिएका हुन । क्विन्टन डिकक १० रनमा आउट भए ।
सेन्ट भिन्सेन्टमा रहेको आर्नोस भले ग्राण्ड किंग्सटाउनमा दक्षिण अफ्रिका विरुद्ध नेपालले टस जितेर पहिला फिल्डिङ गरिरहेको छ ।

प्रतिक्रिया