दक्षिण अफ्रिकाविरुद्ध बलिङमा नेपाल,सन्दीप प्लेइङ–११


काठमाडौं – आइसिसी ट्वान्टी–२० विश्वकपको खेलमा दक्षिण अफ्रिकाविरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ ।
नेपालले टस जितेर पहिले बलिङ गर्ने भएको हो ।
नेपाली टोलीको प्लेइङ–११ मा सन्दीप लामिछाने अटाएका छन् ।

 

प्रतिक्रिया