

यस्तो छ तस्बिरमा माधव–झलनाथ एमालेको कार्यकर्ता भेलास्थल

काठमाडौं – नेकपा एमाले माधव नेपाल समूहको राष्ट्रिय भेला सुरु भएको छ। ललितपुरको हेरिटेज गार्डेन पार्टी प्यालेसमा सुरु भएको भेला बिहीबारसम्म चल्ने जनाइएको छ ।
भेलामा देशैभरका नेता—कार्यकर्ताको उपस्थिति रहेको छ भने पुराना कम्युनिस्ट नेताहरु पनि यो समूहको भेलामा सहभागी भएका छन्।
भेलामा नेपालसमर्थित एमालेहरुको बाक्लो उपस्थिति रहेको छ ।

