बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता जारी


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली बिच भेटवार्ता जारी छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरुबिचको भेटवार्ता छ ।

प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहणमा सहभागि हुन आज भारत जाने कार्यक्रम छ ।

प्रधानमन्त्रीको भारत भ्रमण र सुदूरपश्चिमको सरकार विस्तारबारे जारी भेटवार्तामा छलफल भइरहेको बताइएको छ ।

प्रतिक्रिया