कैलालीमा १३ वर्षीय बालकले गरे आत्महत्या


काठमाडौं – कैलालीमा १३ वर्षीय बालकले गरे आत्महत्या गरेका छन् । धनगढी उप–महानगरपालिका– वडा नं. ०३ चटकपुर बस्ने तिलक फुलाराका १३ वर्षीय छोरा विष्णुले आत्महत्या गरेका हुन । प्रहरीका अनुसार आफ्नै घरको कोठा भित्र काठको बलोमा दोपट्टाको पासो लगाई झुण्डी आत्महत्या गरेको पाइएको छ ।

प्रतिक्रिया