राष्ट्रिय युवा संघ नेपालकाे पदाधिकारी र केन्द्रीय सदस्य चयन (सूची)


काठमाडौं – नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय पदाधिकारीमा तीन जना नेता थपिएका छन् ।

हालै सम्पन्न युवा संघ बैठकले पदाधिकारी र केन्द्रीय सदस्य थप गर्दै उमेर ४० कटेका र दोहोरो जिम्मेवारीमा रहेका नेताहरूलाई संगठनबाट बिदा गरेको छ ।

युवा संघका प्रवक्ता निरोज पौडेल, महेश चौलागाई र सारदा पछाई केन्द्रीय कमिटी सचिवमा मनोनीत भएका छन् ।

त्यस्तै केन्द्रीय सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी सदस्यमा नयाँ सदस्य थप भएको सर्कुलरमा उल्लेख छ ।

बैठकले प्रदेश, जिल्ला र पालिका अधिवेशनको मिति समेत तय गरेको छ ।

सूचीः

 

प्रतिक्रिया