सुदूरपश्चिमको नीति तथा कार्यक्रम स्वीकृत


काठमाडौँ – सुदूरपश्चिम प्रदेश सरकारको आव २०८०/०८१ को वार्षिक नीति कार्यक्रम स्वीकृत भएको छ ।

प्रमुख प्रमुख नजिर मियाँले जेठ २० गते प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम स्वीकृत भएको हो ।

बिहीबार बसेको प्रदेश सभाको बैठकमा बहुमतले नीति तथा कार्यक्रम स्वीकृत भएको सभामुख भीमबहादुर भण्डारीले घोषणा गरेका हुन् ।

प्रतिक्रिया