प्रधानन्यायाधीश श्रेष्ठ बंगलादेश प्रस्थान


काठमाडौं – प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ बंगलादेश प्रस्थान गरेका छन् ।

बंगलादेशका प्रधानन्यायाधीश अदैदुल हसनको निमन्त्रणमा प्रधानन्यायाधीश श्रेष्ठ बंगलादेश प्रस्थान गरेका हुन् ।

श्रेष्ठका साथमा सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेल र श्रेष्ठकी धर्मपत्नी रोशनी अमात्य श्रेष्ठ पनि बंगलादेश गएका छन् । उनीहरु विमान बंगलादेशको विमानबाट ढाका गएका हुन् ।

प्रतिक्रिया