२५ सीडीओको सरुवा र पदस्थापन (सूचीसहित)


काठमाडौं – गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा र पदस्थापन गरेको छ ।

बुधबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्णयले २५ जना सहसचिवको सरुवा र पदस्थापन भएको छ ।

हेर्नुहोस् सूची –

 

प्रतिक्रिया