दाँतको उपचारका लागि वीर अस्पताल पुगे प्रधानमन्त्री प्रचण्ड


काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को दाँतको उपचार वीर अस्पतालमा भईरहेको छ ।

प्रधानमन्त्री दाहालको दाँतमा समस्या भएपछि उपचारका लागि बुधबार वीर अस्पताल गएका हुन् ।

प्रधानमन्त्री दाहालसँग दुई छोरीहरु रेणु दाहाल र गंगा दाहाल पनि सँगै पुगेका छन् ।

 

प्रतिक्रिया