कास्की प्रहरी प्रमुख एसपी मोहन थापा पुरस्कृत


काठमाडौं- जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) मोहन कुमार थापा पुरस्कृत भएका छन् ।

गणतन्त्र दिवसको अवसर पारेर  गण्डकी प्रदेश कार्यालयले उनलाई कास्कीको शान्ति सुरक्षा विपद्‌मा उद्धारको कार्यामा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै पुरस्कृत गरेको हो ।

उनलाई प्रदेश मूख्यमन्त्री खगराज अधिकारीले  २५ हजार नगद तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया