बढेन कर्मचारीको तलब


काठमाडौँ- सरकारले आगामी आर्थिक वर्षका लागि कर्मचारीको तलब सुविधा नबढाउने भएको छ ।

मंगलबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले पेश गरेको आगामी आर्थिक वर्ष २०८१/०८२को बजेट वक्तव्यमा वर्षमान पुनले कर्मचारीको तलबमान वृद्धिको घोषणा गरेनन् ।

प्रतिक्रिया