मन्त्रिपरिषदबाट बजेट पास


काठमाडौं- सरकारले संसदमा पेश गर्न लागिएको बजेट स्वीकृत गरेको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषदको बैठकले आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

केहीबेरमा संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्दै छन् ।  अर्थमन्त्री पुनले ब्रिफकेस छाडेर नेपाली ब्यागमा बजेट बोकेर सिंहदरबार पुगेका थिए ।

 

प्रतिक्रिया