सन्दीप भन्छन्, ‘मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएको छ’


काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेले आप्mनो सपना पूरा नभए पनि देशको सपना पूरा भएको भन्दै स्टाटस लेखेका छन् ।

उनले लेखेका छन्, अनेस्टी, मेरो सपना पूरा नभए पनि म के कुरामा खुशी छु भने मेरो दशेको सपना पूरा भएको छ ।’

प्रतिक्रिया