शीर्ष दल र कार्यदलको बैठक बालुवाटारमा सुरु


काठमाडौं — छानबिन समिति गठनका बारेमा छलफल गर्नका लागि शीर्ष दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेसबाट पूर्णबहादुर खड्का, कृष्ण सिटौला, गगन थापा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, जीवन परियार, एमालेबाट कानुनमन्त्री पदम गिरि, महेश बर्तौला, माओवादीबाट अर्थमन्त्री वर्षमान पुन, हितराज पाण्डे, रास्वपाबाट सभापति रवि लामिछाने, स्वर्णीम् वाग्ले, सन्तोष परियार लगायत छन् ।

प्रतिक्रिया