वीर अस्पतालभित्र पानी जमेपछि…


काठमाडौं- आइतबार दिउँसो काठमाडौंमा केहीबेर वर्षा भएको थियो । सोही वर्षाको पानी देशकै ठुलो अस्पताल वीरको परिसरमा जमेको छ । अस्पतालभित्र पानी जम्दा सेवाग्राही मारमा परेका छन् ।

बिरामी र सेवाग्राहीले खचाखच भरिएको अस्पतालल स्तरोन्नति हुन नसक्दा पानी परेको बेला बिरामी समेतले सास्ती भोग्नु परेको छ । जमेको फोहोर पानी अस्पतालभित्रै पुग्दा विरामी मारमा परेका हुन् ।

 

 

प्रतिक्रिया