सन्दीप लामिछानेको भिसा रिजेक्ट


काठमाडौं–  अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ ।

टी-२० विश्वकप खेल्न अमेरिका र वेस्ट इन्डिज जान लागेका उनलाई दूतावासले भिसा दिन अस्वीकार गरेको हो । सन्दीपले फेसबुकमा  आफूलाई दूतावासले भिसा नदिएको  उल्लेख गरेका छन् ।

 

 

 

प्रतिक्रिया