डडेल्धुरामा खोलामा डुबेर २ किशोरीको मृत्यु


डडेल्धुरा- डडेल्धुरामा खोलामा डुबेर दुई किशोरीको मृत्यु भएको छ ।

आइतबार अपरान्ह जिल्लाको गन्यापधुरा गाउँपालिका-२ कोरगाउँकी १७ वर्षीया लक्ष्मी सार्की र १४ वर्षीया दिपा मल्लको डुबेर मृत्यु भएको हो ।

गाउँकै तल रहेको खोलामा नुहाउने क्रममा दुवैजना डुबेको वडाअध्यक्ष मनोज देउवाले जानकारी दिए ।

प्रतिक्रिया