Click to toggle navigation menu.

एक सातापछि पशुपति परिसरमा भेटिएकी स्नेहा कहाँ गएकी थिइन् ? किन ?


काठमाडौं- काठमाडौँको कलंकीबाट एक साता अघि हराएकी चितवनकी स्नेहा लामिछाने  हिजाे(बुधबार) भेटिइन् ।

२० वर्षीया लामिछाने बुधबार पशुपति मन्दिरको आरती स्थलमा भेटिएकी हुन् । साँझ उनलाई उनका बुबाले नै फेला पारेका बताइएको छ ।

परीक्षा आउन लागेकाले तयारीका लागि पुस्तकालयबाट पुस्तक लिन निस्किएकी उनले पछि फोन गरेर घर आउन लागेको बताएकी थिइन् । तर, त्यसपछि उनी सम्पर्कविहीन भइन् ।

उनी कलङ्कीमा आफन्तकहाँ बसेर कलेज पढ्थिन् । छोरी सम्पर्कमा नआएपछि २० वैशाखमा आमा शोभा लामिछानेले प्रहरी कार्यालयमा निवेदन दिएकी थिइन् ।

चितवनको कालिका नगरपालिका–६ जमुनापुर घर भएकी लामिछाने काठमाडौंको सगरमाथा इञ्जिनियरिङ कलेजमा कम्प्युटर इञ्जिनियरिङ पढिरहेकी थिइन् ।

उनलाई पढाईको तनाव  रहेकाे बताइएकाे छ । इन्जिनियरिङ अध्यायनरत छात्रा भएकाले परीक्षामा केही विषयमा असफल भएपछि उनी विक्षिप्त बनेकी थिइन् । उनका लागि जीन्दगी प्रेसर कुकर जस्तो भइदियो ।

उनलाई भेटेका पत्रकार राजिव खत्री भन्छन्, ‘ पढाइको प्रेसर, परिवारको प्रेसर, साथीभाइको प्रेसर । प्रेसरै प्रेसरले धेरै हानेपछि उनले एकान्तबासलाई रोजिन् । एक हप्तासम्म दुनियाँ उनको खोजीमा भौतारियो तर उनी भने पशुपति क्षेत्रमा आफूले आफूलाई खोज्दै थिइन् । आफूलाई चिन्न खोज्दै थिइन् ।’

 

यस्तो छ राजीवको भनाई :

 

 

 

 

प्रतिक्रिया



थप समाचार

अब हावर्ड पढ्न नपाइने !

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले हावर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्नामा रोक लगाएको छ। विश्वविद्यालयलाई लेखिएको चिठीमा विश्वविद्यालयको  — विस्तृतमा

विद्यालय कर्मचारी परिषद्‌द्वारा आन्दोलनको कार्यक्रम स्थगित

काठमाडाैं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माग सम्बोधन गर्ने जनाएपछि नेपाल विद्यालय कर्मचारी परिषदले आन्दोलन स्थगित गरेको छ ।  — विस्तृतमा

याे हाे ४ विद्यार्थी ३ शिक्षक भएको स्कुल

कैलाली- कैलालीको धनगढी उपमहानगरपालिका–१४ स्थित खुटियाटोलमा रहेको बाल आधारभूत विद्यालयमा शिक्षक र विद्यार्थीको संख्या झण्डै बराबरी छ। शैक्षिक सत्र  — विस्तृतमा

शिक्षा विधेयकको प्रतिवेदन समितिमा पेश

काठमाडाैं- विद्यालय शिक्षा विधेयकको प्रतिवेदन शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पेश भएको छ । नेकपा एमालेका सांसद छविलाल  — विस्तृतमा

५२ वर्षको उमेरमा विद्यालय भर्ना भएर कक्षा १ मा पढ्दै वडासदस्य डल्लीदेवी

कञ्चनपुर – पढाइको चाहना पूरा गर्न उमेर तगारो नहुँदोरहेछ । यही कुरालाई सत्य प्रमाणित गरिदिएकी छिन् लालझाडी गाउँपालिका–४ पर्सीयाकी  — विस्तृतमा

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई अनुरोध  — विस्तृतमा

कक्षा १२ को परीक्षा दिँदै ६८ वर्षीय लालबहादुर, भन्छन्–स्नातकमा कानून पढ्छु

गोरखा– शिरमा ढाका टोपी, निलो सुट र घाँटीमा भवानी माध्यमिक विद्यालयको टाई। पालुङटार नगरपालिका–६ का ६८ वर्षीय लालबहादुर विक अमरज्योति  — विस्तृतमा

काठमाडौंका विद्यालयमा नेपाली बोल्दा विद्यार्थीलाई दण्ड ? महानगरले दियो यस्तो निर्देशन

काठमाडौं — काठमाडौं महानगरपालिकाले विद्यालयभित्र नेपाली भाषा बोल्ने विद्यार्थीलाई दण्डित गर्ने अभ्यास तत्काल बन्द गर्न निर्देशन दिएको छ। महानगरले  — विस्तृतमा

४२ वर्षको उमेरमा स्कुले झोला बोकेर कक्षामा फर्किइन् तिलमाया

गोरखा — “पढाइको उमेर हुँदैन” भन्ने भनाइलाई चरितार्थ बनाउँदै गोरखाको गण्डकी गाउँपालिका–२ दलभञ्जयाङकी ४२ वर्षीया तिलमाया थापामगर फेरि विद्यालयको  — विस्तृतमा

गलत सूचनाको विश्वास नगर्न राष्ट्रिय परीक्षा बोर्डको अनुरोध

भक्तपुर– कक्षा १२ को अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सुरु हुनुअघि प्रश्नपत्र चुहिएको भन्दै सामाजिक सञ्जालमा फैलिएको अफवाहले परीक्षार्थीहरूमा अनावश्यक  — विस्तृतमा

‘पढाउने’ नाममा ‘पछ्याउने’, छात्रालाई यौन प्रस्ताव राख्ने शिक्षक पक्राउ

चितवन- चितवनको प्रतिष्ठित शैक्षिक संस्था नारायणी नमूना माध्यमिक विद्यालयमा एक सहायक प्रधानाध्यापकद्वारा आफ्नै छात्रामाथि यौनजन्य दुर्व्यवहार भएको खुलासा भएकाे  — विस्तृतमा

७३ वर्षमा पनि पढाइको मोह, सूर्यवती खनाल कक्षा १२ को परिक्षामा सहभागी

काठमाडौं- देशभर कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु भएको छ भने यो वर्षको परीक्षा एक प्रेरणादायी पात्रका रूपमा  — विस्तृतमा

मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist