मेनुका पौडेलले गराएको आँखा शल्यक्रिया कस्तो हो ?


काठमाडौं- गायिका मेनुका पौडेलको आँखा तिलगंगा अस्पतालमा शल्यक्रिया गरिएको छ । अस्पतालकी वरिष्ठ अकुप्लास्टिक सर्जन डा. पूर्णिमा श्रेष्ठलगायतको समूहले मेनुकाको आँखा शल्यक्रिया गरी कृत्रिम आँखा राखेका हुन् ।

डा. सन्दुक रुइतका अनुसार शल्यक्रिया पश्चात् मेनुकालाई बिना चश्मा सहज र सहज हुनेछ । तर, ‘कस्मेटिक प्रोथेस्टिक’ राखिए पनि मेनुकाको दृष्टि भने फिर्ता आउने छैन । यदि अझै राम्रो खालको प्रविधि आयो भने यो सम्भावन भएपनि तत्कालका लागि भने यो मौका नभएको सन्दुकले बताएका छन् ।

 

प्रतिक्रिया