सुदूरपश्चिम सरकार विस्तार हुँदै, नाउपाकी टीका मन्त्री बन्ने


कैलाली- सुदूरपश्चिम सरकार आज विस्तार हुने भएको छ ।

मुख्यमन्त्री दीर्घ सोडारीले आज नागरिक उन्मुक्ति पार्टीकी टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गर्दै छन् ।  १ बजे थापाको शपथ ग्रहणको तयारी गरिएको छ ।

प्रतिक्रिया