लोकेश बम ‘रिटायर्ड हर्ट’


काठमाडौं- नेपालका ब्याट्सम्यान लोकेस बम ब्याटिंगका क्रममा घाइते भएका छन् ।

वेस्ट इन्डिजले दिएको १६१ रनको लक्ष्य पछाएको नेपालका ब्याट्सम्यान लोकेस बम ब्याटिंगको क्रममा घाइते भएपछि रिटायर्ड हर्ट भएका छन् । उनी १७ रन बनाएर खेलिरहेका थिए ।

नेपालले लोकश बमलाई व्यक्तिगत १७, कुशल भुर्तेललाई दुई, अनिल साहलाई एक र कुशल मल्ललाई शून्यमा गुमायो ।

यो समाचार तयार गरुन्जेल नेपालले ७ ओभरमा ४ विकेट गुमाएर ५३ रन बनाएको छ ।

प्रतिक्रिया