पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश


काठमाडौं-  रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

शुक्रबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश डा दीपक उप्रेतीको इजलासले उनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

उनी पूर्वउपराष्ट्रपति नन्द बहादुर पुनका छोरा हुन् ।

 

प्रतिक्रिया