
राज्य व्यवस्था समितिको बैठक बस्दै, फास्ट ट्रयाकबारे छलफल हुने
काठमाडौं – संघीय संसदको एक समितिको बैठक बस्दैछ ।
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे बोलाइएको छ ।
संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा नेपाली सेनाले बनाउदै गरेको द्रुतमार्ग र अन्य सडक सम्बन्धमा छलफल हुने कार्यसूचीमा उल्लेख गरिएको छ ।



कागजपत्र |
