

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले लिए शपथ

काठमाडौँ – सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घ सोडारीले शपथ लिएका छन् ।
एमाले, माओवादी नेकपा एकीकृत समाजवादी र नाउपाको सांसदको समर्थनमा सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
मुख्यमन्त्री भए लगत्तै प्रदेश प्रमुख नजिर मियाँले सोडारीलाई शपथ ग्रहण गराएका हुन् ।

