उपनिर्वाचनमा समन्वय गरिदिन आयोगले सरकारलाई पठायो पत्र


काठमाडौँ – निर्वाचन आयोगले उपनिर्वाचनमा सहयोग तथा सम्बन्धित निकायलाई निर्देशनका लागि सरकारलाई पाँच विषय लेखी पठाउने निर्णय गरेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा उपनिर्वाचन हुने जिल्लाहरूको विद्युत् र खानेपानी आपूर्तिको व्यवस्थालाई नियमित गराउन सरकारलाई पत्र लेखिएको छ ।

प्रतिक्रिया