नेकपा एसले पायो पहिलो मुख्यमन्त्री, सुदूरपश्चिममा मुख्यमन्त्री बनेका सोडारीले आजै शपथ लिने तयारी


धनगढी – सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी नियुक्त भएका छन् ।

एमाले, माओवादी नेकपा एकीकृत समाजवादी र नाउपाको सांसदको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका थिए ।

प्रदेश प्रमुख नजिर मियाँले सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री सोडारीले आजै शपथ लिनेछन् ।

प्रतिक्रिया