साइबर ब्यूरोको अगाडिको घरमा आगलागी


काठमाडौं- काठमाडौंको भोटाहिटीस्थित एक घरमा आगलागी भएको छ । नेपाल प्रहरीको साइबर ब्यूरो रहेको भवनको ठीक अगाडिको घरमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

दमकलको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया