एयरहोस्टेसका लागि यी ३० ले निकाले लिखितमा नाम (सूचीसहित)


काठमाडौं – नेपाल वायु सेवा निगमले विमान परिचारिका (एयरहोस्टेस) हरुको लिखित परिक्षाको नतिजा सार्वजनिक गरेको छ ।

३० जना माग गरिएको एयरहोस्टेसका लागि ९१ जना लिखितमा उत्तीर्ण भई शारिरीक तथा स्वास्थ्य परिक्षणका लागि छनोट भएका हुन् ।

सूचीः

 

प्रतिक्रिया