

रूपन्देही आउँदै कांग्रेस सभापति देउवा

बुटवल – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज रुपन्देही आउँदैछन् ।
सभापति देउवाले रुपन्देहीको तिलोत्तमा १३ मा सहिद आलोकनाथ यादवको सालिक अनावरण गर्ने कार्यक्रम छ ।
त्यस्तै दिउँसो नेपाल शिक्षक सङ्घको लुम्बिनी हुने कार्यक्रम सहभागी हुनेछन् र त्यसपछि टिकुलिगढीमा रहेको गाई फार्मको अनुगमन समेत गर्नेछन् ।
देउवा आजै साँझ काठमाडौँ फर्केन कार्यक्रममा रहेको छ।

