राष्ट्रियसभा उपाध्यक्षमा कांग्रेसकी उम्मेदवार बिष्णुदेवी


काठमाडौं – नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार चयन गरेको छ ।

आज बसेको संसदीय दल कार्यसमितिले राष्ट्रिय सभा उपाध्यक्षमा विष्णुदेवी पुडासैनीलाई उमेदवार बनाउने निर्णय गरेको हो ।

प्रतिक्रिया