प्रहरीका १३ सय ६ जवान सहायक हवल्दारमा बढुवा तथा पदस्थापन (सूचीसहित)


काठमाडौं – नेपाल प्रहरीका १३ सय ६  प्रहरी जवान सहायक हवल्दारमा बढुवा तथा पदस्थापन भएका छन् ।

प्रहरी उपरीक्षकको बिहीबारको निर्णयानुसार जनपद प्रहरी समूहतर्फका प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दार पदमा उनीहरुको तथा पदस्थापन गरिएको हो ।

प्रचलित नियम बमोजिम तलव, भत्ता पाउने गरी पदस्थापन गरिएको हुँदा अभिलेखमा आवश्यक व्यहोरा जनाई दिन हुन प्रहरी प्रधान कार्यालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया