
नेपालले गुमायो तेस्रो विकेट
काठमाडौं — नेपाल र आयरल्याण्ड वोल्भ्सबीचको टी—२० सिरिजको दोस्रो खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ ।
टस जितेर ब्याटिङ रोजेको नेपालले ७ ओभरको खेल सकिँदा ५७ रन बनाउँदा तेस्रो विकेट गुमाएको छ ।
नेपालका आशिफ शेख, कुशल भुर्तेल र अनिल शाह आउट भएका हुन् ।
आशिफले ११ रन बनाए भने कुशल २५ रन बनाएर आउट भए । त्यस्तै अनिल शाह १२ रन बनाउँदै आउट भए ।



कागजपत्र |
