
१३ सांसदको सवालमा प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांसदहरूले राखेको प्रश्नको उत्तर दिएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा १३ जना सांसदले सरकारका कामकारबाही र जनतासँगका विभिन्न सरोकारका सवाल उठाएका थिए ।
यस्ताे छ पूर्णपाठः
Skip to PDF contentSkip to PDF content


कागजपत्र |
