प्रधानमन्त्री ओलीको रावललाई जवाफ, ‘तपाईंको पार्टी सोध्ने दिन नआओस्’


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव समूहका सांसद भीम रावलले आफू कुन पार्टीको हो भन्दै उठाएको प्रश्नको उत्तर दिएका छन् ।

संसदको आइतबारको पहिलो बैठकमा रावलले संसदको पहिलो बैठकमा रावलले एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलासँगै प्रधानमन्त्रीको पार्टी कुन हो भन्ने प्रश्न उठेको बताएका थिए ।

प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसलातर्फ इंगित गर्दै आफू कुन पार्टीको हो प्रष्ट भइसकेको बताउँदै, तपाईं कुन पार्टीको हो भनेर आफूले सोध्ने दिन नआओस् भनेका थिए ।

प्रतिक्रिया