एक्सरे शाखाका कर्मचारीले बिहे बिदा लिँदा सेवा समय घटाइयो


काठमाडौं- सिरहाको राम कुमार शारडा उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालमा एक्सरे शाखाका कर्मचारी बिदामा बसेपछि सेवा घटाइएको छ।

दुई जना कर्मचारीमध्ये एक जना विवाह बिदामा बसेपछि १९ गतेसम्म बिहान १० बजे देखि बेलुका ५ बजे सम्म सेवा संचालन हुने २० देखि पुनः २४ घण्टा सेवा सूचारु हुने अस्पतालले जनाएके छ।

प्रतिक्रिया